एमाले उपाध्यक्ष भीम रावललाई अध्यक्षमा उम्मेदवारी घोषणा गर्न पार्टी कार्यलयमा ठाउँ दिइएन

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफुले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा पार्टी केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेपनि त्यो सम्भव नभएको बताएका छन् ।
आइतबार दशौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै रावलले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ । तर महासचिवबाट कार्यलयमा भएका सवै कक्ष खाली छैनन् भनियो ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्