टी–२० विश्वकप : अष्ट्रेलियाका डेभिड वार्नर प्लेअर अफ दि टुर्नामेन्ट

काठमाडौं – अष्ट्रेलियाका खेलाडी डेभिड वार्नर आईसीसी टी–२० विश्वकप २०२१ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् ।
अष्ट्रेलियालाई पहिलो पटक टी–२० विश्वकप जिताउन मद्दतमा गरेका वार्नर उत्कृष्ट खेलाडी घोषित भए ।

आइतबार भएको फाइनलमा वार्नरले ५३ रन बनाएका थिए । वार्नरले प्रतियोगिताभर ७ खेल खेल्दा ३ अर्धशतक मदद्तमा २८९ रन बनाएका थिए । सर्वाधिक रन बनाउनेमा वार्नर दोस्रो स्थानमा रहे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्