प्रधानमन्त्रीको जन्मदिनकाे केक बाेक्न हेलिकप्टर चार्टर

FILE PHOTO

प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो ६९ औं जन्म दिन धुमधामका साथ मनाउँदा भएका केही गतिविधिले विवादित बन्न पुगेको छ। आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि आलाेेेेचित भएको विषय केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवादित बन्न पुगेको छ।

सामाजिक सञ्जालमा केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो भाइरल बनेको छ। ओली आफ्नो जन्म दिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकास्थित आफू जन्मेको घर पुगेका छन्। त्यसअघि बालुवाटारमा धुमधामकासाथ जन्मदिन मनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्