डेरावाल व्यक्तिको नाम, थर, ठेगाना तथा फोटोसहित राख्न घरबेटीहरूलाई प्रहरीको अनुरोध

काठमाडौं –चाडपर्व नजिकिएसँगै चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन प्रहरीले आग्रह गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरबेटीहरूलाई डेरावाल व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्