गण्डकी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा प्राविधिक कर्मचारी माग्यो, क-कसले पाउँछन् आवेदन दिन (सूचना सहित)

काठमाडौँ – प्रदेश लोकसेवा आयोग, गण्डकीले विभिन्न पदका लागि आवेदन खुला गरेको छ । बुधबार आयोगले सूचना जारी गर्दै विभिन्न पदका लागि आवेदन माग गरेको हो । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा अन्गरतगका विभिन्न प्राविधिक पदहरुमा आयोगले विज्ञापन खोलेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्