सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै, मन्त्रिपरिषद् र संसदमा सत्तापक्षको रणनीतिका विषयमा छलफल हुने

FILE PHOTO

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ ।
आइतबार विहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा बैठकले छलफल गर्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्