आफू कुनै पनि कार्यकारी पदमा नबस्ने झलनाथ खनालको धारणा

काठमाडौ – नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै पनि कार्यकारी पदमा नबस्ने बताएका छन । असार २ गतेदेखि भारतको एपोलो अस्पतालबाट उपचारपछि सोमबार स्वदेश फर्किनुभएका वरिष्ठ नेता खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफु कुनै पनि कार्यकारी पदमा नबस्ने बताएका हुन ।अबको जीवन मुलुकका लागि र एउटा मार्क्सवादी, लेनिनवादी निर्माणमा लगाउने समेत बताउनुभयो ।
साथै उहाँले आफूलाई आफ्नै भान्जीले मृगौला दान दिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्