आज भएको नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकियो

FILE PHOTO

आज भएको नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको श्रोतको भनाई छ । बैठकमा फेरि बस्ने केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने निर्णय भएको जनाइएको छ ।

जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्