शैल्यशिखर नगरपालिकाले सांसदहरुलाई बुझायो ज्ञापन पत्र

गोकुलेश्वर – शैल्यशिखर नगरपालिका दार्चुलाले नगर क्षेत्रका विभिन्न क्षेत्रको विकासका लागि नगरपालिकाले दार्चुलाबाट निर्वाचित सासंदहरुलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार दार्चुलाको गोकुलेश्वरमा गरिएको चियापान कार्यक्रम मार्फत ज्ञापन पत्र बुझाएको हो । दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला जोशी, प्रदेश सभा सदस्यहरु मानबहादुर धामी(सन्तोष) र गेल्बुसिहं बोहरालाई ज्ञापन पत्र बुझाएको हो ।

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्