काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि लम्बाउने निर्णय, निजी सवारीमा जोर विजोर

FILE PHOTO

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्वाइने भएको छ । उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो ।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्