एकै दिनमा देशभर ८ हजार ९६० जना कोरोना संक्रमित थपिए, २१४ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्