सरकारसँग वार्ता गर्न विप्लवद्वारा वार्ता टोली गठन

FILE IMAGE

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

विप्लव समूहका समूहका प्रवक्ता प्रकाण्डको संयोजकत्वमा दुई सदस्य वार्ता टोली गठन भएको पार्टीका महासचिव विप्लवले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ ।

वार्ता टोलीमा सो पार्टीका केन्द्रीय सदस्य दीपक सदस्य रहनुभएको छ । यसअघि सरकारले गृहमन्त्रीको संयोजकत्वमा आज मात्र २ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्