विप्लव नेतृत्वको नेकपाका ३ नेता पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उहाँहरुलाई मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरइन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्बर विष्ट रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्