त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक चिकित्समाथि दुर्व्यवहार

काठमाडौं – काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक चिकित्समाथि दुर्व्यवहार भएको छ ।

अस्पतालको कोभिड आईसीयूमा खटिएका डा. सविन भण्डारीमाथि दुर्व्यवहार भएको नेशनल रेजिडेन्स एसोसिएसनका महासचिव डा. सुमन दाहालले जानकारी दिनुभयो ।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आफन्तले मंगलबार डा. भण्डारीमाथि लात्ती प्रहार गरेको दाहालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्