प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनवाई संवैधानिक इजलासबाटै हुने

काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनवाई संवैधानिक इजलासबाटै हुने भएको छ । सो मुद्दा सर्वोच्च अदालतको वृहत इजालसमा सुनुवाइ हुनु पर्छ भन्ने माग सहितको निवेदनमा आज संवैधानिक इजलासमा भएको सुनुवाइ पछि उक्त मुद्दामा गम्भीर संवैधानिक व्याख्याको विषय देखिएकाले निवेदकहरुको माग बमोजिम हनु नपर्ने ठहर भएको उल्लेख छ ।
साथै मुद्दा हेर्दा हेर्दैमा रहेको र अर्को सुनुवाइ माघ ४ गते हुने आदेश भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्