शुक्रबार थप २ हजार ५९ जनामा करोना पुष्टि, सक्रिय संक्रमितको संख्या २७ हजार नाघ्यो

काठमाडौँ – शुक्रबार काठमाडौँ उपत्यका सहित देशभर २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका १ हजार १ सय १६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जना गरी उपत्यकामा जम्मा १ हजार ४०९ जनामा कोरोना पुष्टि भएको हो । भने देशभर २ हजार ५९ जनामा कोरोना पुष्टि भएको मन्त्तालयले जनाएको छ । सक्रिय संक्रमितको २७ हजार नाघेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्