१ हजार ५५९ जना कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ५५९ थप जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्