नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन छुटाउन नहुने ठाउँ (भिडियोसहित)

नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र रुपमा भइरकेको छ । हाम्रो देश नेपालमा घुम्ने ठाउँ थुप्रै छन्, देश संघीयतामा गएपछि जनताको सबभन्दा नजिको सरकारको रुपमा रहेको स्थानीय सरकार समेत यतिबेला भ्रमण वर्षको तयारिमा जुटेको छ । देशभरीका सबै स्थानीय तहहरुले पर्यटक भित्र्याउने विभिन्न योजनाहरु अघि सारिरहेका छन् । यिनै घुम्नु पर्ने ठाउँहरु मध्येको एउटा हो सगरमाथाको जिल्ला भनेर चिनिने सोलुखुम्बु जिल्लाको माप्य धुदकोशी गाउँपालिका । यस गाउँपालिकामा धार्मिक, ऐतिहासिक थुप्रै पर्यटकीय गन्तव्यहरु छन् । एक पटक हेर्नै पर्ने यो बृत्तचित्र हेरौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्