कृष्ण बैजनाथ क्याम्पस झलारीका क्याम्पस प्रमुख सहित अध्यक्षको नाममा अख्तियारमा उजुरी

कञ्चनपुरको झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहित अध्यक्षको नाममा अख्तियारमा उजुरी परेको छ ।
शुक्लाफाँटा नगरपालिका-१० मा अवस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्ट, सदस्य टेकबहादुर हमाल र क्याम्पस प्रमुख गणेशबहादुर ऐरले भ्रष्टाचार जन्य अख्तियार दुरुपयोग र गैर कानुनी कार्यहरू गरिरहेको सत्य तथ्य र निश्पक्ष छानबिन गरि कानुन बमोजिम कारवाहिको लागि पीडित नागरिकहरूले माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्