पछिल्लो २४ घण्टामा देशभर थप २०२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् ।

देशभरका प्रयोगशालामा ११४५८ जनाको पीसीआर परीक्षण गर्दा २०२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शुक्रबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बितेको २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७१.१ प्रतिशत भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्