काठमाडौं उपत्यकामा सोमबार ४४ जना कोरोना संक्रमित भेटिए

काठमाडौं –  काठमाडौं उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन् , यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्