पूर्वमन्त्री बस्नेतलाई पितृ शोक

काठमाडौं– पूर्व सूचना तथा संञ्चार मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । नेता बस्नेतका बुवा ८४ वर्षीय खड्गबहादुर बस्नेतको उपचारको क्रममा बिहीबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्