आगामी १९ सेप्टेम्बरबाट आईपीएल युएईमा हुने निश्चित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने निश्चित भएको छ । आगामी १९ सेप्टेम्बरबाट प्रतियोगिता युएईमा हुने आयोजकहरुले पुष्टि गरेका छन् । प्रतियोगिताका ५३ खेलहरु दुबई, शारजाह र अबुधावीमा खेलाइनेछ । फाइनल खेल १० नोभेम्बरमा हुने तय भएको छ ।

चुनावका कारण सन् २०१४ मा पनि यूएईमा आईपीएलको आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्