भारतमा कोरोना संक्रमणको दर झनै डरलाग्दो, ९ लाख ३७ हजार बढी संक्रमित, २४ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर दिन प्रति दिन बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा भारतमा २९ हजार भन्दा धेरै संक्रमित भेटिएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ३७ हजार भन्दा बढी छ । भने २४ हजार भन्दा धेरैको मृत्यु भएको छ । यद्दपी भारतमा निको हुनेको संख्या पनि धेरै छ । ५ लाख ९३ हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्