सुदूरपश्चिममा भारी बर्षा, तराईमा डुबान र पहाडी भेगमा बाढी पहिरोको जोखिम

सुदूरपश्चिममा भारी बर्षा भएको छ । खासगरी कैलाली, कञ्चनपुरमा डुबानको खतरा बढेको छ भने पहाडी क्षेत्रमा बाढी, पहिरोको खतरा बढेको छ । यस्तै कञ्चनपुरमा खहरेखोलाका कारण भाँसी क्षेत्र डुबानमा परेको छ भने बेलडाँडी, बेलौरी, लालझाडी क्षेत्रमा पनि डुवान भएकोे छ ।
यसैगरी शुक्लाफाँटा, बेदकोट, कृष्णपुरमा पनि आंशिक डुबान भएको छ । कैलाली, कञ्चनपुरमा रहेका खोलानालामा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका स्थानीय त्रसित भएका छन् ।

 

फाेटाे : इश्वरराज पन्त

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्