नेपालमा एन्टी डोपिङ एप्स सार्वजनिक

काठमाडौं युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप प्रयोगमा ल्याएको छ ।
एपमा नेपाली खेलकुदसंग सम्बन्धित धेरै फिचर र विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा जितेको पदक र खेलाडीको विवरण पनि राखिएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले यो एपले उत्साही बनाएको र यसको सुरुवाती काम नै ऐतिहासिक रहेको बताए । १३ औं सागअघि नेपाली खेलाडीको विवरण कीर्तिमान भेट्न गाह्रो भएकोले यो नगरी नहुने काम भएको सुनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्