काठमाडौं उपत्यकामा बुधबार मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा बुधबार मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै देशभर कोरोना संक्रमण हुनेको संख्या १७७४ महिला र १२ हजार २ सय ७२ पुुरुष गरि जम्मा १४ हजार ४६ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्