आइतबार थप ४६३ जनामा कोराेना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १२७७२ पुग्याे

आइतबार थप ४६३ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३५८ जना पुरुष र १०५ जना महिला गरि जम्मा ४६३ जनामा कोराेना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्