के तपाई उपत्यका बाहिर जादैँ हुुनुहुन्छ ! नयाँ नियम लागु भएको छ (फारम सहित)

उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ । सवारी पास पाउन अबदेखि निवेदकले ढाँचा अनुसार निवेदन दिनुपर्नेछ ।

के के आवश्यक पर्छ

  • प्रयाेजन खुलाउने
  • यात्रुहरुकाे विवरण भर्ने र ठेगाना सहित सम्पर्क नम्बर उल्लेख गर्ने
  • जान लागेकाे ठेगाना प्रष्ट भर्ने
  • कुन मिति देखि कहिलेसम्म हाे उल्लेख गर्ने
  • सवारी नम्बर तथा सवारी किसिम उल्लेख गर्ने
  • सवारी धनीकाे नाम आवश्यक पर्ने
  • सवारी चालककाे नाम आवश्यक पर्ने

सेवाग्राही आफैंले प्रिन्ट गर्न सकिने उक्त ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा ५ रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ । निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपी समेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्