कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौँ – आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्याङ्जाका ५५ वर्षीया पुरुषको पोखरामा उपचराको क्रममा र ललितपुर महालक्ष्मीका एक पुरुषको पाटन अस्पतालको आइसीयुमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस सँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्