बिहिबार एकै दिन थपिए ४३४ जना कोरोना संक्रमित, कुल संख्या ११ हजार १६२ पुग्यो

काठमाडौँ – नेपालमा बिहिबार एकै दिन ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये जना ३८६पुरुष र जना ४८ महिला छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्