शुक्रबार एकै दिन ४२६ जना कोरोना संक्रमित थपिए, कुल संखया ८२७४

काठमाडौँ – नेपालमा एकै दिन जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको ८ हजार २७४संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका संक्रमित मध्ये जना ३३८ पुरुष र जना ८८ महिल छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्