थप ५८६ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुग्यो

काठमाडौँ- नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डिस्चार्ज हुने नाै जना पुरूष छन् , योसँगै कुल डिस्चार्ज एक हजार १६७ पुगेको छ ।

सङ्क्रमित जिल्ला ७३ पुगेकाे छ  थप एक जना काेराेना भाइरसले मृत्यु भएसँगै कुल सङ्ख्या २० पुगेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्