काठमाडौँ उपत्यकाका ५ जनामा कोरोना संक्रमण

काठमाडौं – सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ पुरुष र २ महिला तथा ललितपुरको १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्