सोमबार एकै दिन ४५१ जना कोरोना संक्रमित थपिए, कुल संख्या ६२११

काठमाडौँ – नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका संक्रमित मध्ये ४१६ जना पुरुष र ३५ जना महिला हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्