सार्वजनिक यातायात नचल्ने, निजी सवारीमा जोर विजोर प्रणाली लागु हुने

काठमाडौं – सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।

निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएको छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ ।

उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्