मंगलबार एकैदिन ३२३ जना कोरोना संक्रमति थपिए, कुल संख्या ४ हजार ८५

काठमाडौँ – नेपालमा मंगलबार एकै दिन ३२३ जना कोरोनाका संक्रमित थपिएका छन् । यस सँगै देशभर कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका संक्रमतिहरुमध्ये २९२ पुरुष र ३१ महिला हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्