रुकुम (पश्चिम) घटनाको छानविन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं – रुकुम पश्चिमको चौरजहारी घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ । सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्