आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने

 

काठमाडौं – आइतबार देखि देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ । कोरोना भाइरसको कारण देश लकडाउनमा हुँदा विगत २ महिना भन्दा लामो समयदेखि सेवा अवरुद्ध भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्