प्रधानमन्त्री ओलीले आयोजना गरेको विज्ञहरुसँगको परामर्श बैठक सम्पन्न

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको विज्ञहरुसँगको परामर्श बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार करिब ४ घण्टा सम्म भएको छलफल उपलब्धीमुलक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य बहादुर थापाले जानकारी दिए । बैठकमा विभिन्न क्षेत्रका २५ जना विषयविक्ज्ञहरूको सहभागिता रहेको थियो । लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्री ओलीले विज्ञहरु बोलाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्