संविधान संशोधन विधेयक संसदमा पेश

काटमाडौ – प्रतिनिधिसभा बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) विधेयक पेश गरिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा विधेयक पेश गरेकी हुन् । संशोधन प्रस्तावमा कसैको पनि विरोध परेको छैन । हिजो बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संशोधनकै पक्षमा मतदान गर्ने निर्णय गरेसँगै विधेयक सर्वसहमतिमा पेश गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्