अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, १७ लाख भन्दा धेरै संक्रमित

काठमाडौँ – अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा १ लाख ५ सय ७९ जनाको मृत्यु भएको छ । अमेरिका नै विश्वमा यो भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । मृतकको संख्या १ लाख पुग्ने अमेरिका नै पहिलो हो । अमेरिकामा यो भाइरसबाट संक्रमित हुने संख्या १७ ला नाघेको छ । ४ लाख ८० हजार उपचार पछि निको भएका छन् भने ११ लाख भन्दा धेरैको उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्