मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल हुने

फाइल फोटो

काठमाडौं – शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दैछ ।

विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल हुनेछ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने एक मन्त्रीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्