३० जना कोरोना संक्रमित थपिए, कुल ४८७

काठमाडौँ – थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

शुक्रबार विहान ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । संक्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व), चितवन, कपिलवस्तु, सर्लाहीका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्