काठमाडौं – नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।
बाँके र कपिलबस्तुका थप ३ कोरोना पुष्टि, संक्रमितको संख्या ४५७
