भारतमा कोरोनाको अवस्था जटिल बन्दैः संक्रमितको संख्या ६३ हजार नजिक, २१ सय भन्दा बढीको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ ।
वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा ६२ हजार ८ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक साता यता भारतमा दैनिक ३ हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित भेटिएका छन् । भारतमा यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ सय १ पुगेको छ भने १९ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । तर दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्