काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ३ बजे बस्नेछ। बैठकमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकलाई राहत तथा...
काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटवार्ता र कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ। तीनदिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गर्नुभएका अर्थमन्त्री वाग्लेले...
काठमाडौं – नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गर्नुभएको हो।...
काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार आयोजित सुरक्षण...
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै तह, वर्ग र समुदायका नेता–कार्यकर्तालाई समेट्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने बताउनुभएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको...
काठमाडौँ, असोज १ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दै गएको आन्तरिक विभाजन र गुटगत विवादप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गर्नुभएको छ। बिहीबार अपिल...
रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकबीच छलफल भइरहेको छ...
काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणामा उहाँ नयाँदिल्ली जानुभएको हो। अर्थमन्त्री वाग्लेको भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण, आर्थिक सहकार्य तथा...
काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, सिंहदरबारमा बस्ने कार्यतालिका रहेको छ। बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारी कामकारबाही तथा निर्णय प्रक्रियालाई थप सरल,...
काठमाडौँ – सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तयार भएको छ । प्रस्तावित संशोधन विधेयक मन्त्रिपरिषद् हुँदै सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको...
काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यतालिका रहेको...