यस्तो छ कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका

काठमाडौं – काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार सोमबार मतदाता...

‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ’: गगन थापा

काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

सरकार ढल्छ भन्नेहरू नै ढल्छन्, सरकार बलियो छ : रवि लामिछाने

काठमाडौं-  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर चर्चा भएजस्तो सरकार कमजोर नरहेको भन्दै वर्तमान सरकार नढल्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन...

कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आयो : शंकर पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

गगन थापालाई प्रचण्डको बधाई: अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौं – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहास निर्माणतर्फ अघि बढेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई...

कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु

  काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। आउँदो २२ गतेसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशबाट झन्डै ७ हजार ७ सय प्रतिनिधि सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमै...

कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि अम्बिका चलाउनेले उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि अम्बिका चलाउनेले उम्मेदवारी घोषणा गरेकी छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रा स्ववियु नेतृत्व, नेपाल विद्यार्थी संघको केन्द्रीय जिम्मेवारी, नेपाली कांग्रेसको...

नैनसिंह महरले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसलाई समयसापेक्ष, जनमुखी र प्रभावशाली पार्टीका रूपमा अघि बढाउने एजेन्डासहित आफूले महामन्त्रीमा...

चार दशकको राजनीतिक र पत्रकारिता अनुभवसहित कांग्रेस केन्द्रीय सदस्यमा कबिर राणा

काठमाडौँ – चार दशकभन्दा लामो राजनीतिक यात्रा र साढे तीन दशकभन्दा बढीको पत्रकारिता अनुभव बोकेका नेपाली कांग्रेसका नेता कबिर राणा पार्टीको केन्द्रीय सदस्य पदका लागि महाधिवेशनको मैदानमा उत्रिने तयारीमा छन्।...

रास्वपाले गठन गर्‍यो केन्द्रीय उम्मेदवार छनोट समिति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। पार्टीले शनिबार विभिन्न १३ वटा केन्द्रीय विभागमा प्रमुख तथा सदस्यहरूको...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। काठमाडौंको ऐतिहासिक खुलामञ्चमा दिउँसो २ बजे उद्घाटन समारोह आयोजना हुने महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक...

कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा, आइतबार खुलामञ्चमा उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा भएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले शनिबार पत्रकार सम्मेलन गर्दै उद्घाटन समारोह, बन्दसत्र, महाधिवेशन प्रतिनिधिको व्यवस्थापन तथा निर्वाचन प्रक्रियासम्मका आवश्यक तयारी पूरा...