मन्त्रिपरिषद्को बैठक आज बस्दै, विपद्लगायत समसामयिक विषयमा छलफल हुने

  काठमाडौँ, असोज १३ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज मङ्गलबार बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ-  सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था...

कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ : शशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेस इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डा. शशांक कोइरालाले आसन्न महाधिवेशन पार्टीका लागि ठूलो परीक्षाको समय भएको बताएका छन् । नेपाली कांग्रेस संस्थापन इतर पक्षले...

देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारीले गति लिएको छ । यसै क्रममा पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा तहको अधिवेशनका लागि...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको छ । १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज ६ गते कतारको दोहा हुँदै...

वर्षाले नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन प्रभावित, असोज १३ भित्र सक्न निर्देशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू लगातारको वर्षाका कारण प्रभावित भएका छन्। मौसम अनुकूल रहेका अधिकांश क्षेत्रमा भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। कांग्रेस...

ओली-भण्डारी सम्बन्धमा ‘कोर्स करेक्सन’: वरिष्ठ नेताको प्रस्तावसम्मको राजनीतिक यात्रा

काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच लामो समयदेखि देखिएको राजनीतिक दूरी पछिल्लो समय घट्दै गएको छ। त्यसको पछिल्लो उदाहरणका रूपमा बिहीबार बसेको एमाले केन्द्रीय...

कांग्रेसको ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको छ। कांग्रेसको महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार विभिन्न...

एमालेद्वारा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठनको माग

काठमाडौँ – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। बैठकले स्वदेशी तथा विदेशी...

संघीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न प्रतिवेदन र विधेयक पेस हुने

काठमाडौँ – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने कार्यसूची रहेको छ ।प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...

एमाले सचिवालय बैठक आज, स्थायी कमिटी र पोलिटब्युरो गठनबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान बस्दै छ । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठककै बीच एमालेले सचिवालय बैठक बोलाएको हो । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सचिवालय...

एमाले केन्द्रीय कमिटी बैठकमा आगामी दिशा, नेतृत्व र वामपन्थी एकताबारे छलफल

  काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी राजनीतिक दिशा, नेतृत्व, संगठन पुनर्गठन तथा वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भैंसेपाटीस्थित एक पार्टी प्यालेसमा जारी बैठकको आज...