काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयन दर्तामा खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा,...
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ। थापाले मंगलबार साँझ राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको...
काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ। कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अन्तिम नामावली सार्वजनिक भएसँगै...
काठमाडौँ – नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा जारी बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो। पार्टी प्रवक्ता देवराज चालिसेका...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनका अनुसार हालसम्म विभिन्न जिल्लाका ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा...
काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार सुरु भएको बन्द सत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्द सत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री...
काठमाडौं – सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित...
काठमाडौं – काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार सोमबार मतदाता...
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...
काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर चर्चा भएजस्तो सरकार कमजोर नरहेको भन्दै वर्तमान सरकार नढल्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन...
काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...
काठमाडौं – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहास निर्माणतर्फ अघि बढेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई...